Logo

जयकिशान बस्नेत भन्छन् : पल शाहलाइ फसाउने सड्यन्त्र भयो

काठमाडौँ , १७ फागुन । नायक पल शाह एक नाबालिक गायिकाको उजुरी पछि यतिबेला हिरासतमा छन् । उनलाइ एक नाबालिक गायिकालाइ जवरजस्ती करणी गरेको आरोपमा उजुरी छ ।
पल शाहलाई फसाउने सड्यन्त्र भयो भन्दै धेरै कलाकार सडक आन्दोलन तताई रहेका छन् । नायक जयकिशान बस्नेत पनि आन्दोलन गर्न तनहुँ पुगेका छन् । उनले पल शाह माथि सड्यन्त्र भएको र फसाउन नपाइने समेत बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्