Logo

पलको हातमा हत्कडी लागेपछि थामियन पुजाको आशुँ

काठमाडौँ , १७ फागुन । नायक पल शाह यतिबेला तनहुँको हिरासतमा अनुसन्धानका लागि छन् । पल शाह र पुजा शर्मा अभिनित चलचित्र म यस्तो गित गाँउछु २ हलमा लागिरहेको छ । यहि बिषयमा पुजा शर्माले अब मुख खोल्ने बेला आएको बताएकी छिन् ।
अनलाइन टिभि नेपालसंग भएको विषेश कुराकानिमा उनले पल त्यस्तो मान्छे नभएको र त्यो सड्यन्त्र भएको फेरि पनि बताएकी छिन् । भक्तपुरको क्यु एफ एक्स सिनेमा पुगेकि शर्माले पलको हातमा हत्कडी देख्दा मन थाम्नै गारो भएको समेत बताएकी छिन् । उनले अब फसाएको विषयमा बोल्ने समेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्