Logo

निर्देशक सुदर्शन थापा पुगे पललाइ भेट्न , भोली पुजा जाँदै

काठमाडौँ , १७ फागुन । निर्देशक सुदर्शन थापा श्रीमती सहित पल शाहलाइ भेटन तनहुँ पुगेका छन् । आज नै परिवार सहित थापा शाहलाइ भेट्न तनहुँ गएका हुन् ।
शाहलाइ हिरासतमा भेटेपछि सुदर्शनले मिडियाहरुसंग कुरा गर्दै कानुनले न्याय दिने बताएका छन् । उनले पल शाहलाइ पारिवारिक नाताका आधारमा भेट्न गएको पनि प्रस्ट पारेका छन् । अहिले हलमा सुदर्शनकै निर्देशनमा रहको पल अभिनित चलचित्र म यस्तो गित गाँउछु २ लागिरहेको छ । पुजा यता फिल्म प्रोमोसनमा व्यस्त छिन् । पुजा कहिले पललाइ भेट्ने भन्ने पत्रकारको प्रस्नमा चाडैँ आउने र पललाइ भेट्ने कुरा रहेको थापाले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्