Logo

दुर्गेश थापा भन्छन् : पलले नाबालिकालाइ शोषण गर्यो (भिडियो सहित)

काठमाडौँ , १८ फाल्गुन । पछिल्लो समय नायक पल शाह प्रकरणमा आलोचित बनेका दुर्गेश थापाले यस विषयमा बोलेका छन् । सामाजिक संजालमा लामो स्टाटस लेख्दै
दुर्गेशले पल शाहले नाबालिकालाइ माया प्रेमको नाटक गरेर स्वार्थ पुरा गरेको आरोप लगाएका छन् ।
नायक पल शाहलाइ फसाउन र ज्यान नै मार्न लागेको अभिव्यक्ती पल शाहका म्यानेजरले भनेपछि त्यसको खण्डन गर्दै र सार्वजनिक अडियोको विषयमा समेत दुर्गेश बोलेका छन् ।

प्रतिक्रिया दिनुहोस्