Logo

पल शाह विरुद्ध खनिय सरोज ओली , रेखा र रिचाको नाबालिकालाई साथ

काठमाडौँ , १८ फागुन । नायक पल शाह प्रकरणमा मुख्य योजनाकार पल शाहलाइ फसाउने सड्यन्त्र गरेका भनिएका सरोज ओलीले प्रस्टिकरण दिएका छन् । उनले पल शाहले आफु माथि लगाएको सबै आरोप समेत झुट भएको स्पस्ट पारेका छन् । फेसबुमा लामो स्टाटस लेख्दै ओलीले पलले नाबालिकाको प्रयोग गरेको पनि आरोप लगाएका छन् ।
यस्तै नायक पल शाह प्रकरणमा नायिका रेखा थापा र रिचा शर्मा पनि बोलेका छन् । उनिहरुले नाबालिकाको पक्षमा आवाज उठाएका छन् । नाबालिकाले न्याय पाउनु पर्नेमा उनिहरुको जोड छ । गल्ती गर्नेलाइ उन्मुक्ती दिनु नहुनेमा उनिहरुको जोड छ ।

 

प्रतिक्रिया दिनुहोस्