Logo

पल प्रकरणमा बाबुराम बोले

२० फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् ।

एक ट्विट गर्दै उनले न्यायिक फैसलाको सम्मान गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्