Logo

महानयिका करिश्मा आज एमाले प्रवेश गर्दै !

महानायिका करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । आज मंगलबार औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी हुन् । एमाले नेता विष्णु रिजालका अनुसार उनि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले रिजालले जानकारी दिएका छन् । यसअघि उनले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरिन्। पछिल्लो समय कलाकारहरु राजनीतिममा सक्रिय भैरहेको छन्।

प्रतिक्रिया दिनुहोस्