Logo

नायिका केकी अधिकारीले गर्दैछिन गुपचुपमा बिहे

नेपाली चलचित्र क्षेत्रमा कलाकारका बिषयमा विभिन्न खालका चर्चा र हल्ला चल्छन् । कहिले कलाकारको प्रेम चर्चाले बजार गर्मिन्छ त कहिले कलाकारको ब्रेकअप र बिहेको खबरले बजारमा हल्ला चल्छ ।

बजारमा चलेको चर्चा अनुसार, नायिका केकी अधिकारी भने बैबाहिक जीवनमा बाँधिदैछिन् । केकीले आफ्नो बिहे गोप्यग गर्ने सोच रहेको बताउँदै आएकी छिन् । केकीको परिवारले यो बिषयमा केही पनि जानकारी दिएको छैन । तर, केकी आज–भोली नै बैबाहिक जीवनमा बाँधिन लागेको श्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्