Logo

नायिका केकी अधिकारीले गरिन् सुटुक्क बिहे !

आज दिनभरि एउटा समाचारले सिनेबिट निकै तातियो | चर्चित नायिकको बिहेको खबरले तर कसैले नायिका पुजा शर्माको बिहे भने त, कसैले नायिका बर्षा सिवाकोटी बिहे भने तर वास्तवमा नायिका केकी अधिकरी आज गुपचुप विवाह गरेकी छन् ।

परिवारको सदस्य र नजिकको साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् । केकीले विवाह गरेको स्रोतले पुष्टि गरे पनि कोसँग विवाह गरेकी हुन् भन्ने बताउन चाहेन ।

प्रतिक्रिया दिनुहोस्