Logo

एमाले अध्यक्ष केपी शर्मा ओलीले “पुर्वले आज के भन्दैछ, पश्चिमले के भन्दै छ, सबैको बोली एउटै छ ,नेकपा एमाले ले भन्छ।”बोलको गीत बनाउन आग्रह

आज नेकपा एमालेले आफ्ना जनप्रतिनिधिले सदाचारको दृष्टान्त स्थापित गर्ने बताएको छ । ३० वैशाख २०७९ को स्थानीय तह निर्वाचका लागि एमालेले आज शुक्रबार घोषणा पत्र सार्वजनिक गरेको छ, जसमा ६ संकल्प गरिएको छ । त्यसै क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले “पुर्वले आज के भन्छ,पश्चिमले के भन्छ, सबैको बोली एउटै छ, आज नेकपा एमाले भन्छ” बोलको गीतलाई नयाँ बनाएर “पुर्वले आज के भन्दै छ,पश्चिमले के भन्दै छ सबैको बोली एउटै छ नेकपा एमाले ले भन्छ।” भन्ने गीत बनाउन गायकहरुलाई गीत बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्