Logo

भाबुक हुदै बोलिन् समिक्षा – भन्छिन् तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु….(भिडियो सहित)

गायिका समिक्षा अधिकारि लगभग २ महिना पछि सामाजिक सन्जालमा सक्रिय भएकि छिन् । सामाजिक सन्जाल फेसबुकमा सक्रिय भएपछि उनले स्टाटस लेखेकी छन् । लामो मौनाता पछि उनले आफनो मौनता तोडेकी छन् । आफनो एक फोटो सेयर गर्दै उनले एक स्टाटस लेखेकी छन् । उनको यो स्टाटस अभिनेता पल शाहको लागि भएको धेरलेै अनुमान गरेका छन् । उनको यो स्टाटसमा धेरैले पल र समिक्षाको सर्मर्थन पनि जनाइरहेका छन् ।त्यस्तै मोडल एलिजा गौतमले पनि उनको स्टाटसाा लभको इमोजि पोस्ट गर्दै रियाकसन दिएकि छन् । त्यस्तै सगितकार अर्जुन पोखरेले पनि समिक्षाको स्टाटसमा वाउ लेखेका छन् ।
समिक्षाको आरोपका कारण यतिखेर पलशाह तनहु कारागारमा रहेका छन् ।

त्यस्तै बयानका क्रममा बकपत्र समेत फेरिएको अवस्था रहेको छ । पुर्पक्षका लागि अभिनेता पल शाह कारगारमा रहेका छन् । पछिल्लो समय बकपत्रका क्रममा पिडित भनिएकि गायिका र उनका बुबाले बयान फेरे पछि यो केशले अब किनारा पाउने आश गरिएको छ । भिडियो:

 

प्रतिक्रिया दिनुहोस्