Logo

काठमाडौं महानगर : बालेनले १२५५३ मत पाउँदा स्थापितको ६७०६…..(भिडियो)

काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त मत परिणामअनुसार बालेनले १२५५३ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ६७०६, गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ५९५७ मत पाएका छन् । यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ७१४, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६३३ र विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले ७८ मत पाएकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्