Logo

बालेन शाहलाई पुत्री लाभ !

काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहलाई आज पुत्री लाभ भएको छ । बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् । बालेन निकट श्रोतले जानकारी दिए अनुसार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् । उनका साथीभाइरुले पनि उनलाई शुभ संकेत भन्दै बधाई दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्