Logo

एकैपटक पर्सामा १३ पालिका प्रमुखले लिए सपथ

पर्साका १३ वटा पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुले आज सपथ लिएका छन् ।
पर्साका १४ वटा पालिकामध्ये १३ वटा नवनिर्वाचित पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिको हल वीरगञ्जमा शपथ ग्रहण गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा पर्सामा ५ वटा पालिकामा एमाले, ४ वटा पालिकामा काँग्रेस, ३ वटामा जसपा र १ वटामा लोसपा निर्वाचित भएको छ ।
वीरगञ्ज महानगरको भने मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्