Logo

भरतपुरमा झडपपछि रोकिएको मतगणना पुन: सुरु

ती प्रतिनिधिले मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताएका छन् ।

एमाले प्रतिनिधिलाई कर्मचारी ठानेर प्रहरीले पनि भित्र छिर्न दिएको थियो । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिले वडा नं. २६ र २७ को गणना सुरु भएको छ । अव बडा नं. २८ र २९ को मात्रै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्