Logo

मतगणना नसकिँदै काठमाडौंको मेयरमा बालेन विजयी……(भिडियो)

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् । मतगणना नसकिँदै साहले जित हासिल गरेका हुन् । काठमाडौं महानगरको १९ हजार ६४९ मत गणना जारी रहँदा बालेनले २० हजार १९६ मतान्तरले अग्रता लिएका छन् । अबको गणनाले बालेनलाई केही फरक नपर्ने देखिएको हो । महानगरमा १ लाख ९१ हजार १८६ मत खसेकोमा बालेनले ४० प्रतिशत मत प्राप्त गरीरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंह एमालेका केशव स्थापित भन्दा अगाडी छिन्।

प्रतिक्रिया दिनुहोस्