Logo

अन्तत: नायिका मिरुना र फुर्बा लामाको सकियो दुश्मनी…..(भिडियो सहित)

आफू माथी अभद्र व्यवहार भएको भन्दै नायिका मिरुना मगरको उजुरीपछि पक्राउ परेका फुर्वा लामा आज दिउँसो धरौटीमा छुटेका थिए । रिहा भएसंगै मिरुना र फुर्वा पक्ष बीच सहमती भएको छ। सार्वजनिक भएको सम्झौतापत्रमा फुर्वाले अभद्र व्यवहारपछी मागी मागेको कारण आफ्नै भाई सम्झेर माफी दिएको उल्लेख गरिएको छ। सहमिति पत्रमा अभिनेत्री मगरले कुनै जाती, धर्म र सम्प्रदाय प्रति असर पुर्याउने उदेश्य आफ्नु नरहेको उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्