Logo

मेयर बालेनलाई प्रधानमन्त्री देउवाले भने- तपाईंले त चमत्कार नै गर्नुभयो….(भिडियो सहित)

प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न बालेन प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । उक्त भेटमा देउवाले साहलेलाई उनको विजयमा खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए ।

‘तपाईँले चमत्कार गर्नुभयो । ५ वर्षे कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मलाई २४ सै घण्टा सम्झन सक्नुहुनेछ,’ भेटमा देउवाले भने । देउवाले काठमाडौं महानगरको विकासका लागि काँग्रेसले सधै सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्