Logo

फोहर व्यवस्थापनबारे छलफल गर्न सिसडोल पुगे काठमाडौंका मेयर र उपमेयर……(भिडियो सहित)

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह दोस्रो पटक सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् ।

यस्तै मेयर बालेनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् ।उनले फोहोरबाट इन्धन निकाल्नका लागि करिब ३–४ महिना लाग्ने बताएका छन् । उनले कुहिने फोहोरबाट मन बनाउने गरी योजना बनाएको पनि सुनाए । कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि काठमाडौंका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने पनि बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्