Logo

नीता र हरिहर असारमा विहे गर्दै

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी चाडै नै विवाह बन्धनमा बाधिदै छन् ।अधिकारी र ढुंगानाले आगामी असारको २४ गते विवाह गर्ने भएका हुन् ।

असार २६ गते रिसेप्सन पार्टी हुनेछ । उनीहरुको विवाह पाँचतारे होटल याक एण्ड यतिमा आयोजना हुने जनाइएको छ ।उनीहरु ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए । नीताका भाई र हरिहर साथी थिए । भाईलाई भेट्न हरिहर नीताको घरमा गएरहन्थे ।

प्रतिक्रिया दिनुहोस्