Logo

धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले अब एकएक पैसाको हिसाब खोज्छु।

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अब एकएक पैसाको हिसाब खोज्ने भयका छन्। जनताले आफुलाई आफनो अमुल्य मत दिएर यो ठाउ सम्म पुर्याउनु भयको छ। जनताले आफुलाई जे गर्न पठाएको त्यो काम अब सुरु गर्ने छु भन्दै साम्पाङ’ घोषणा गरेका हुन् ।

साम्पाङ’ धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारमा भारि बहुमतका साथ विजयी भएका हुन् । यसअघि उनले धरान उपमहानगरपालिकाको बैठक ‘लाईभ’ गर्दै आईरहेका छन् । साम्पाङले आफनो सामाजिक संञ्जालमा लेखेका छन्- अब एक एक पैसाको हिसाब खोज्छु ! जनताले मलाई जे गर्न पठाएको हो त्यो शुरु गर्छु |

प्रतिक्रिया दिनुहोस्