Logo

दाजुलाई रुवाएको आरोप देखि ठगीको आरोपसम्म बोले रभी लामिछाने ( भिडियो सहित )…..

‘रास्ट्रिय स्वतन्त्र पार्टी’ का सभापति रबि लामिछानेले आज रिपोर्टस क्लबमा पहिलो पटक पत्रकार सम्मेलन गरेका छन्। उक्त समारोहमा ‘रास्ट्रिय स्वतन्त्र पार्टी ‘का प्रबक्ता डा. मुकुन्द ढकाल , पार्टीका सभापति रबि लामिछाने उपस्थित भएका थिए र रास्ट्रिय टेलिभिजनका संचारकर्मी , अनलाइन पत्रकारहरु पनि सहभागी भएका थिए । उक्त कार्यक्रममा मंगलबार पार्टी घोसणा भएको केहि समय नबित्दै उनका दाजु हरिसरण लामिछानेले लेख्नुभएको स्टाटसको विषयमा , आजमात्र भएको ‘नेपाल शुसाना पार्टी ‘ का अद्क्ष्य रमेश खरेल ज्युसंग भएको भेट बार्ता,रास्ट्रिय स्वतन्त्र पार्टी’ ले उठाएको नेपालको व्यवस्था हैन अवस्था परिवर्तन गर्ने विषयमा , उनको पार्टीमा आएको उजुरी, पार्टीको भबिस्यको बारेमा समेत पत्रकारहरुले प्रस्न उठाएका थिए। हेर्नुस (भिडियो सहित) …..

प्रतिक्रिया दिनुहोस्