Logo

तिमीले मेरो कुरा कहिल्यै सुन्दैनौ, हेर त कति मानिसहरु मलाई सुन्न आए – कपिल शर्मा

भारत : भारतीय हास्यकलाकार कपिल शर्माले आफ्नो एउटा भिडियो इन्स्टाग्राममा सेयर गरेका छन् । यो भिडियोमा कपिल शर्माले गिन्नी चतरथलाई जिस्काइरहेका छन् ।

भिडियोमा कपिल शर्माले भने, ‘गिन्नी, तिमीले मेरो कुरा कहिल्यै सुन्दैनौ, हेर त कति मानिसहरु मलाई सुन्न आएका छन् ।’

कपिलले यो भिडियो पोस्टको क्याप्सनमा लेखेका छन्, ‘सरी गिन्नी चतरथ’ ।

 

प्रतिक्रिया दिनुहोस्