Logo

मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध

सिन्धुली : गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटो सहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्