Logo

प्रचण्डको इलाकामा रबि लामिछानेको धमाका ! जनतासंग कान समातेर मागे माफी ….(भिडियो)

लामो समय आफ्नो जिवनलाई पत्रकारिता क्षेत्रमा समर्पित गरेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खालेर राजनितीक यात्रा सुरु गरेका छन् । उनले आगामी संसदीय चुनावमा कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने अझै यकिन भई सकेको छैन् ।

पत्रकारिताकै माध्ययमबाट जनताको मन, मष्तिस्कमा बसिसकेका रवी यतिबेला देशको मुहार परिवर्तनका लागि चुनाव लड्न लागेका हुन् । यसवीचमा उनी जिल्ला भेलाको लागि हिजो मात्र चितवन पुगेका छन् । उनको आगमनले यतिबेला चितवनमा खुशीयाली छाएको छ । उनले आज चितवनको भेलालाई सम्बोधन गर्दै आफु ढिलो आएकोमा कान समातेर माफी मागेका छन् ।

                                              पुरा भिडियो: 

 

प्रतिक्रिया दिनुहोस्