एसईई परीक्षामा २२ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित रहेको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार २२ हजार ६४० जना परीक्षार्थी अनुपस्थित भएका हुन् । अनुपस्थित भएको जनाउसहित बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको भागमा बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक
काठमाडौं । मनोहरा सुकुम्बासी बस्तीमा नयाँ भौतिक संरचना हटाउन खोज्दा
प्रतिक्रिया