Logo

सवारी लाइसेन्सको परीक्षा अब बिराटनगरबाटै

प्रदेश १ सरकारले विराटनगरबाट पनि सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को परीक्षा लिने प्रक्रिया सुरु गरेको छ ।

बिहीबार विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयले पनि लाइसेन्सको अनुमति पत्रका लागि अनलाइन आवेदन आह्वान गरेको छ । आवेदन भरेकाहरुले विराटनगरमा नै लिखित र प्रयोगात्मक परीक्षा दिन पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्