Logo

बालेनको हातबाट फुत्कियो लौरो कसको हातमा पुग्यो ?

स्थानीय चुनावमा काठमाडौं मेयरमा उठेका बालेन शाहको चुनाब चिह्न लौरो थियो । पोखरालगायत केही ठाउँमा पनि लौरो चिह्न राखी उम्मेदवारी दिनेहरू चर्चामा आए । धरानमा हर्क साम्पाङले पनि लौरो नै लिएर जितेका थिए ।

संघ र प्रदेश चुनावमा आइपुग्दा भने बालेन र हर्कहरूको, अनि पोखराका गनेस पौडेलहरूको हातबाट लौरो फुत्किएको छ । किनभने स्वतन्त्र अभियन्ता र साना दलहरुले मोर्चा बनाएर लौरो चुनाव चिह्नबाट आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्