Logo

रबिका दाजु हरि सरन लामिछानेले खादा र माला लगाई दिए रबि आशिर्बाद


रबि लामिछाने का दाजु हरि सरन लामिछानेले खादा र माला लगाई दिए आशिर्बाद यसपटकको चुनाबमा प्राप्त जनमतको उच्च मुल्यांकन गर्दै आगामी चुनौतिको सामना गर्ने शाहस र शक्ति मिलोस। उत्तरोतर प्रगतिको यहि छ शुभकामना भाइ। देश र जनताको सेवामा अझै अब्बल साबित हुँदै जानू। हामी सबैको शुभेच्छा छ।

प्रतिक्रिया दिनुहोस्