Logo

नेपाल प्रहरी शिक्षालय भरतपुरमा काज खटिनु भएकी डिआईजी दुर्गा सिंहद्वारा पदभार ग्रहण ।

 

 
पदभार ग्रहण पश्चात शिक्षालयको अवस्थितिको बारेमा कार्यालय परिसरको प्रत्यक्ष अवलोकन तथा प्रस्तुतीकरण मार्फत जानकारी लिनुभयो । साथै डिआईजीको स्वागतार्थ शिक्षालय परिवार, उन्नत तथा आधारभूत तालिममा प्रशिक्षणरत प्रशिक्षार्थीहरूबाट आयोजित

“स्वागतम साँस्कृतिक साँझ”मा समेत सरिक भई आफूलाई विभिन्न कार्यक्रमहरूद्वारा भव्य रूपमा स्वागत गरिदिनु हुने नेपाल प्रहरी शिक्षालयमा कार्यरत सबै दर्जाका प्रहरी कर्मचारी र प्रशिक्षार्थीहरूमा धन्यवाद व्यक्त गर्दै प्रशिक्षणबारे सान्दर्भिक निर्देशन समेत दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्