Logo

सर्वोच्च अदालतको आदेशलेबाट पदमुक्त भएका रवि लामिछानेको समर्थनमा माइतीघरमा शान्तिपूर्ण प्रर्दशन गरेका छन् । (हेर्नुहोस भिडियो सहित )

सर्वोच्च अदालतको आदेशलेबाट पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा माइतीघरमा शान्तिपूर्ण प्रर्दशन गरेका छन् । पुन जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ।

शुक्रबार सर्वोच्च अदालतले पदमुक्त गरेका लामिछानेको समर्थनमा आज माइतीघरमा शान्तिपूर्ण प्रर्दशन गरेका छन् प्रर्दशनको क्रममा कुनै दलमा आबदनभयका स्वतत्र युवा , समाजसेबी ,अभियानता र बुदिजिवीको लगायतका समर्थकहरु बाक्लो उपसतिथि थियो आमसर्बसाधारणको उपसतिथि झनै उसाहजनक थियो । माईतिघर हुदै बानेश्वरको एभरेस्टहोटल आगाडी पुगेर कोणसभा गरेका हुन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्