Logo

मिसेस नेपाल आइडल २०२३ भईन इलामकी सजना खत्री केसी

मिसेस नेपाल आइडल २०२३ इलामकी सजना खत्री केसी ह७३घढसन सफल भएकी छन । राजधानीको म्य७त्रगयतसजिक सिटी स्ट७३घढसडियोमा आइतबार अपरान्ह सम्पन्न सो कार्यक्रममाउनले मोष्ट इन्टिलिजेन्ट र मोस्ट पप७३घढसलर उपाधि सहित चाँदीको ताज पहिरन सफल भएकी ह७३घढसन । त्यस्तै गरी फस्ट रनर अपमा सय७३घढसजा नेम्बाङ र सेकेन्ड रनर अपमा निता भट्टराईले आप्mनो स्थान बनाउन सफल भएका छन ।

हिमालयन म७३घढसभिजको आयोजनामा सम्पन्न सो कार्यक्रम मिसेस नेपाल आइडलकोे सातौं संस्करण हो । कार्यक्रममा फाइनलिष्टहरुले सब टाइटल अर्वाडहरु पनि हासिल गरेका थिए जसमा वेष्ट फोटोजेनिक सयाज७३घढस नेम्बाङ, मोष्ट कन्फिडेन्ट र पब्लिक च्वाइस भिडियो अर्वाड निता भट्टराई, मोष्ट स्मार्ट स७३घढसशिला थापा घिमिरे, मोष्ट

एट्राक्टीभ मनिता ग७३घढसरुङ द७३घढसरा, मोष्ट एक्टिभ क७३घढसमारी ग७३घढसरुङ, मोष्ट डिलिजेन्ट ब७३घढसद्ध सरा अर्याल, वेष्ट पर्सनालिटी गोमा ग७३घढसरुङले हात पार्न सफल भएका थिए ।अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी स७३घढसब्बाको प्रशिक्षणमा प्रतियोगिहरु व्यत्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्त७३घढसती, क्याटवाक लगायत विविध विषयमा करिब द७३घढसई साताको प्रशिक्षणमा सहभागी भएका थिए ।

प्रतियोगिहरुले विविध चरणहरु सहित आर्कषक पहिरनहरुमा स्टेजमा उत्कृष्ट प्रस्त७३घढसती दिएका थिए कार्यक्रममा प्रायोजकहरुको तर्फबाट फाइनलिष्टहरुले विविध गिप्mटह्याम्परहरु प्राप्त गरेका थिए । वरिष्ठ गायिका देवीका वन्दनाको विशेष आतित्थ रहेको कार्यक्रममा वहाँलाई विशेष सम्मान समेत गरिएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा चलचित्र कर्मी सिमान्त उदास, नायक अय७३घढसब केसी, अभिनेत्री रस्मि भट्ट, व्य७३घढसटिसियन नेपाल

२०१९ हेमा प७३घढसन मगर, नर्सिङ आइडल २०१९ निस७३घढस महर्जन र मिसेज हिमालयन नेपाल २०२२ स७३घढसशिला थिङ तामाङ रहेका थिए । कार्यक्रममा नृत्य कलाकारहरुले उपस्थित कलाकारहरुकै चर्चित गितहरुमा आर्कषक नृत्य प्रस्त७३घढसत गरेका थिए भने गायिका देवीका वन्दनाले आप्mना सदावहार गितहरु स्टेजमा ग७३घढसनग७३घढसनाउदा दर्शकहरु उत्साहित भएका थिए । लाइफ ओके टिभीबाट सम्प्रेसित कार्यक्रमको फोटोग्राफि, भिडियोग्राफि स्ट७३घढसडियो क७३घढसवेरको तर्फबाट क७३घढसवेर तामाङले गरेका थिए भने कार्यक्रमसञ्चानल रोजिन शाक्यले गरेका थिए । विवाहित महिलाहरुको क्षमता, प्रतिभालाई प्रस्प७३घढसmटन गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्