Logo

छोराको निधन भएपछी बुबाले आफ्नै २८ बर्षिय बुहारी संग बिबाह ।

सुन्दा अच्चमलाग्छ होला तर भर्खरै केहिदिन अगाडी मात्रै भारतको उत्तर प्रदेशको गोरखपुरमा आफ्नो छोराको निधन भएपछी ७० बर्षिय बृद्धले आफ्नो २८ बर्षिय बुहारी संग बिबाह गरेका हुन। बिबाहको उक्त तस्बिर सामाजिक संजालमा भाइरल बन्यो। यति बेला यो खबर चर्चाको बिषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्