Logo

राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनामगर्ने हेतुले भ्रमको खेति गरेको सापकोटालाई लाग्यो आरोप ।

राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला सभापति धमेन्द्र सापकोटा चुनाव अबधिभर निष्क्रिय रहनु भएको थियो सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी मा त्यस्तो कुनै राणा शासन भएर राजीनामा दिएको भन्नु गलत हो। यदि त्यस्तो हुन्थ्यो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्यति धेरै मतान्तर ले पक्कै पनि जित्नु हुने थिएन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ताले अन्लाईन टिभी नेपाल लाई जानकारी दिएका छन । चितवन राष्ट्रियस्वतन्त्रपार्टी जिल्ला समितिको मुल्याकन गर्दा पनि देश भरिको समिति मध्ये १ नम्वर समितिमा पर्नजान्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति धमेन्द्र सापकोटा निर्वाचन अबधिमा चितवन जिल्लामा के के गर्नु भयो भदै आफैले मूल्यांकन गर्नु समेत भनेका छन् र मीडियाबाजी गरेर जनता माझमा भ्रमको खेति नगर्न समेत आग्रह समेत गरेका छन। सभापति धमेन्द्र सापकोटा आफ्नै गैर जिम्मेवारीको कारण आफै राजीनामा दिएका समेत बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्