Logo

मेरो परिवार आत्मदाह गर्ने अवस्थामा पुगिसक्यो : धुर्मुस

मेरो परिवार आत्मदाह गर्ने अवस्थामा पुगिसक्यो भन्दै गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट स्टेडियम समयमै बनाईदिन र जिम्मा लिन हुन् सरकारलाई सिताराम कट्टेल धुर्मुस ले आग्रह गरेका छन् ।

झुटो आरोप लगाएर आफु र आफ्नो परिवारलाई लखेटिरहेको प्रति गुनासो पोख्दै धर्मुसले सत्य तथ्य बुझ्न स्टेडियम मैं आउन सवैलाई अनुरोध पनि गरे ।

प्रतिक्रिया दिनुहोस्