Logo

सफल सांगितिक जोडी अर्जुन र दुर्गा बुबा आमा बन्दै

चर्चित सांगितिक जोडी अर्जुन पोखरेल र दुर्गा खरेल बुबा आमा बन्ने भएका छन् ।

संगीतकार अर्जुन पोखरेले आफनो सोसल साइट मार्फत गायिका श्रीमति दुर्गा खरेल संगको बेबीबम्प सहितको तस्बिर सेयर गर्दै आफुहरु आमा बुबा बन्न लागकोमा खुसी व्यत गरेका छन् । सार्वजनिक तस्बिरहरुमा उनिहरु निकै खुसी देखीएका छन् । यो जोडीले सन २०२० मा विवाह गरेका थिए भने यि जोडी पहिलो पटक बुबा आमा बन्दै छन् । यो जोडि सांगितिकक्षेत्रको सफल जोडीमध्ये एक हुन ।

प्रतिक्रिया दिनुहोस्