Logo

अन्तर्राष्ट्रिय

अनन्त: बिदेशमा भएका नेपालीलाइ नेपाल फर्काउने सरकारको घोषणा, यी सुचिमा पर्ने नेपालीलाई सरकारले अब नेपाल ल्याउने !

सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदे फर्कन चाहने नेपालीलाई ल्याउने भएको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताउनुभयो । समितिले ‘नेपाल आउने नागरिकलाई ल्याउन सम्बन्धि आदेश– २०७७’ को

सीमा विवादले मोदीको मुड ठीक छैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा जारी तनावको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको टिप्पणी गरेका छन् । उनले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहो¥याएका पनि छन् ।भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति

दुखद खबर: कोरोना भाइरसबाट ३४ वर्षीय सैनिकको मृत्युपछि उनकी आमालाई पनि बचाउन सकेनन् डाक्टर

अमेरिकामा एक ३४ वर्षीय सैनिक सिमोन जामुदिओको कोरोना भाइरसबाट मृत्यु भएको छ । उनको मृत्युपछि उनकी ७० वर्षीय आमाको पनि यस महामारीबाट मृत्यु भएको छ ।अमेरिकाको एरिजोनामा जन्मिएका सिमोन र उनकी आमाको मृत्युपछि उनको घरमा उनकी पत्नी र ११ महिनाको छोरी रहेकी छिन् । स्थानीय मिडियाका अनुसार सिमोनका बुवाको सिमोन

कोरोना भाइरसबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु ५५ लाख संक्रमित

गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ५ हजार ५८१ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४९ हजार ९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । गत २४ घण्टामा ८४ हजार ३१४ जनाको संक्रमति विश्व भरी थपिएपछि संक्रमितको संख्या

विदेशमा अलपत्रपरेको देशबासी लाई ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सिप सिकाइने

काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको छ । त्यसरी ल्याइएकाहरूलाई सिप सिकाउने घोषणा पनि सरकारले गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्कन चाहेकाहरूलाई ल्याउन बजेट छुट्याइएको बताए । कोरोना महामारीका कारण रोजगारी गुमाएर

विश्वभर भाइरल बनेका यस्ता छन् नेपालीको यौनकाण्ड

नेपाली युवामार्फत विदेशबाट चलेको एउटा अश्लिल साईटले नेपालका झण्डै ३ हजार बढि महिलाको अश्लिल दृश्य सामाजिक सञ्जालमा अपलोड गरेको छ ।गएको ४ बर्षदेखी बिभिन्न स्रोतबाट जम्मा गरेका ति भिडियोलाई त्यही अश्लिल साईट मार्फत पतिपत्नीबीच वा अन्य अवैध सम्बन्धमार्फत बनेका यौनजन्य क्रियाकलापमात्रै होईन । नुहाउदै गरेका, शौचालय जाँदा, सपिङ मलका वा

भारतबाट सलह फट्यांग्रा (लकस्ट) नेपाल छिर्दै, अब अर्को भयावह नेपालको किसानसामु चुनौती थपिने !

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्‍याउन सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन् । सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक

भारतमा कोरोना संक्रमित १ लाख ४५ हजार नाघयो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार ३८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ५३५ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै

फेसबुक संस्थापक जुकरबर्गले दुई महिनामै कमाए ३० अर्ब डलर

कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलिँदा गत मार्च मध्यदेखि विश्वको अर्थतन्त्र नराम्रोसँग प्रभावित भइरहेको छ । अर्थतन्त्रका सबैजसो क्षेत्र तथा उद्योगहरूमा गम्भीर नकारात्मक असर परिरहेको छ । तर यो महामारी कतिपय अर्बपतिहरूका लागि भने निकै फापेको छ । महामारीका बेला अभूतपूर्व रूपमा अर्बौं कमाउनेमा फेसबुक संस्थापक मार्क जुकरबर्ग पनि परेका

टेलिभिजनमा भारतीय विज्ञापन कहिले हट्छ ?

काठमाडौं । सरकारले विदेशी टीभी च्यानलहरूमा क्लिन फिड लागू गर्न तयारी अघि बढाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्न र त्यसको अनुगमन गर्न प्राविधिक संयन्त्र विकास गर्ने प्रक्रिया अघि बढाएको छ।सूचना तथा प्रशारण विभागले क्लिन फिड लागू भए/नभएको अनुगमन गर्ने प्रविधि खरिद गर्न