Logo

अन्तर्राष्ट्रिय

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा मङ्गलबार दुर्घटनामा परेको जानकारी दिइएको छ । भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको रक्षा मन्त्रालयको समाचार स्रोतले मङ्गलबार जानकारी दिएको छ । जामनगर वायु शिविरबाट उडान भरेको केही मिनेटमा नै सो दुर्घटना भएको बताइएको

यसरि हेर्दा हेर्दै ग्वाटेमालामा ज्लालामुखी विस्फोट, बिस्फोटमा परि २५ जनाको मृत्यु २०० जना घाइते हेर्नुहोस भिडियोमा

सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । त्यसमा परी अरु करिब २०० जना घाइते भएका छन्

सेना र प्रहरीमा भर्ना गर्नुअघि दुई औँलाको भर्जिनिटी टेस्ट गर्ने अनौठो देश जहाँ परीक्षणपछि युवतीले यौनसम्बन्ध राखे–नराखेको खुलासा हुन्छ

इन्डोनेसियामा उच्च शिक्षा पास गरेका १८ देखि २० वर्षका युवतीलाई सेना र प्रहरीमा भर्ना गर्नुअघि भर्जिनिटी टेस्ट अनिवार्य छ । ह्युमनराइट वाचले गरेको अध्ययनअनुसार यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतलाई अनिवार्य छ । स्थानीय सरकारले सार्वजनिक सेवामा प्रवेश गर्न चाहने युवतीका लागि पनि परीक्षण अनिवार्य गरेका

यसरी भयो डरलाग्दो ज्वालामुखी विष्फोट, जहाँ दुई दर्जन बढीको ज्यान गयो

सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन गुडाउन इजाजत दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आज मन्त्रिपरिषद्को यही जेठ १३ गते बसेको बैठकले सो राजमार्गमा (सिन्धुलीमाडी देखि खुर्कोटसम्म) ठूला सवारी साधनलाई इजाजत दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको

नाकाबन्दी भोगी रहेको कतारलाई अर्को तनाव : कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबले दियो धम्कि !

रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरी नेपाल आउने !

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई महिना पछि फेरी नेपाल आउने भएका छन् । मोदी भर्खरै नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका मोदी भदौमा फेरी आउने भएका हुन् । भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास

भारतद्वारा पाँच हजार किलोमिटर टाढासम्म रहेको चीनका प्राय भागमा हान्न सक्ने क्षमता भएको आणविक क्षेप्यास्त्रको सफल परीक्षन गर्यो

भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ । भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान ९ः४८ मा सफल परीक्षण गरिएको हो । अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको मार हान्ने क्षमता पाँच हजार किलोमिटर टाढासम्म रहेको र यो चीनका प्राय भागमा पुग्ने क्षमता

नाकाबन्दी भोगी रहेको कतारलाई अर्को तनाव : कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबले दियो धम्कि !

रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको

२१ वर्षे नर्सकाे अन्तिम विदाईमा हजाराैँ जनसागर

रजान गाजाको दक्षिण इलाकामा भइरहेको विरोध प्रदर्शनमा गाेली लागी रजान अल–नजर नाम गरेकी २१ वर्षीय नर्सकाे मृत्यु भएकाे छ । ती नर्सको शुक्रबार भएको विरोध प्रदर्शनमा इजराइलको तर्फबाट गरिएको गोलीबारीमा मृत्यु भएको थियो । गाजामा शनिबार ती नर्सलाई हजाराैँ प्यालेस्टिनीले प्यालेस्टाइनको झण्डा ओढाएर अन्तिम बिदाई गरे । अन्त्येष्टिमा समावेश रजानका पिता हातमा छोरीको

मलेसियाको इमिग्रेशनले ल्यायो बिदेशी कामदारको लागि नयाँ नियम, गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै मलेसिया छोड्न आग्रह

मलेसियाले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै स्वदेश फर्कन आग्रह गरको छ । मलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी आप्रवासी कामदार फर्कने अन्तिम समय अगष्ट ३० रहेको उल्लेख गरेको छ। उक्त अवधिभित्रै आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई दण्डित