Logo

अन्तर्राष्ट्रिय

क्यानडामा बढ्दो क्रममा कोरोना भाइरसको संक्रमण

क्यानडामा निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । मुलुकको सबैजसो स्थानमा कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् ।क्यानडाको आर्कटिक सर्कल नजिकको करिब ४० हजार मानिसको बसोवास रहेको नुनावुत क्षेत्रमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । सरकारी तथ्यांक अनुसार अहिलेसम्म मुलुकभर ५३ हजार ६५७ संक्रमित फेला परिसकेका छन्

बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्पताल भर्ना

बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ । ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् । रणधीरले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीअनुसार ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी

एकै दिनमा बहराइनमा ७७ नेपालीमा कोरोना संक्रमण भेटियो

बहराइनमा एकैदिन कोरोनाभाइरस (कोभिड–१९) संक्रमित ७७ जना नेपाली भेटिएका छन्।बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण भेटिएको जनाएको छ। योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ उनीहरुको बहराइनको विभिन्न अस्पतालहरुमा समान्य अवस्थामा उपचार भैरहेको

चीनको दाबी– कोरोनाको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण जारी

चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् ।चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको छ । त्यसैले १६

भारतमा कोरोनाबाट एकैदिन ५९ जनाको मृत्यु, संक्रमित संख्या २४ हजार नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमणको गति बढिरहेको छ । शुक्रबार एकै दिन त्यहाँ हालसम्मकै सर्वाधिक ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार भारतमा हालसम्म काेराेना संक्रमणका कारण ७८० जनाकाे मृत्यु भएकाे छ । त्यहाँ काेराेना संक्रमितकाे संख्या पनि २४ हजार ४४७ पुगेकाे छ । शुक्रबार एकै दिन

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?

चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १ लाख ९० हजार भन्दा बढीको मुत्यु भएको छ भने

युरोपमा रहेका नेपालीलाई निःशुल्क मास्क वितरण गर्दै लोक दाहाल

  बेल्जियम निबासी व्यवसायी लोकप्रसाद दाहालले नेपाली समुदायलाई सर्जिकल मास्क निःशुल्क वितरण गर्ने भएका छन् । चीनबाट आफ्नै व्यक्तिगत खर्चमा ७ हजार मास्क खरिद गरेका दाहालले युरोपका नेपालीहरुलाई मास्क वितरण गर्न लागेका हुन्। दाहाल गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष समेत हुन्। उनले व्यक्तिगत खर्चमा ३ हजार १

भारतमा २४ घण्टा यता झन् तीव्र रूपमा फैलिँदै, अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

    विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । तर गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा केही कमी भएको छ । भारतमा बितेको २४ घण्टामा ५९ जनाले ज्यान

काेभिड १९ : २३ लाखभन्दा धेरै सङ्क्रमित, पाँच लाख ९६ हजारभन्दा धेरै निकाे भए

    विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) बाट २३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका

अमेरिका–क्यानडा सिमाना थप ३० दिनका लागि बन्द

क्यानडाले अमेरिकासँग जोडिएको आफ्नो सिमाना थप ३० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । यसबीचमा अत्यावश्यक बाहेकका काममा आउजाउ गर्न पाइने छैन ।कोरोना भाइरसको महामारीका कारण पहिल्यैदेखि अत्यावश्यक बाहेकका काममा यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध आउँदो मंगलबार सकिँदै थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुवैतर्फका नागरिकलाई