Logo

अर्थ

कोरोना प्रभावः अमेरिकी डलरको भाउमा उच्च वृद्धि

विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो । नेपाल

भुकुटीमण्डपको बजार १० दिनका लागि बन्द हुने!

काठमाडौंको प्रदर्शनीस्थल (भृकुटीमण्ड)मा रहेको बजार १० दिनका लागि बन्द हुने भएको छ ।भृकुटीमण्डपस्थित निम्न व्यापारी संघले शुक्रबारदेखि लागू हुने गरी १० दिनका लागि बजार बन्द गर्ने निर्णय गरेको हो ।भुकुटीमण्डमा अहिले १ हजार वटा साना पसल छन् । अब चैत १७ गतेसम्म भृकुटीमण्डपका सबै पसलहरु बन्द हुनेछन् । विश्वव्यापी महामारीको

ओली सरकारलाई अर्को ठुलो सफलता !

बहुचर्चित ४५६ मेवाको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको छ ।सोमवारबाट आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको हो । सोमवार ९ः३० बजेबाट जलासयमा पानी जम्मा गर्न शुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए ।आयोजनाको हेडवर्क्सको परीक्षण अन्तर्गत बाँध, मुहान, गेट र

विश्व बजारमा तेलको मुल्यमा ठुलो गिरावट २० प्रतिशतले घट्यो तेलको मूल्य !

विश्व बजारमा कच्चा तेलको भाउ सोमबार २० प्रतिशतभन्दा बढीले घटेको छ । साउदी अरेबियाले एकतर्फी रुपमा घरेलु बजारमा तेलको भाउ घटाएसँगै सोमबार तेलको भाउमा ठूलो कमी देखिएको हो । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) र उसका सहयोगी मुलुकको बीचमा तेल उत्पादन क’टौतीबारे सम्झौता हुन नसकेपछि साउदीले एकतर्फी रुपमा तेलको

नेपालमा सर्बाधिक बिकी हुने मोटरसाइकलको नया मुल्य सार्बजनिक !

नेपालमा सर्बाधिक बिक्रि हुने बजाज मोटरसाइकलको नया मुल्यासुची आएको छ । नेपालका लागि आधिकारिक विरतक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज मोटरसाइकलको मूल्यमा केहि परिमार्जन गरेको हो । युवा देखि बृद्दसम्मले रुचाउने मोडलहरु रहेको बजाज मोटरसाइकलमा पावर र मूल्यको तुलना अन्य मोटरसाइकल भन्दा आकर्षक रहेको छ । बजाजको पल्सर सिरिज