Logo

खेलकुद

समूह ‘डी’ को अन्तिम खेलमा अर्जेन्टिना र नाइजेरिया भिड्ने, मुसा बिरुद्ध बिरालो बन्लान मेस्सी ?

काठमाडौं – विश्वकप २०१८ अन्तर्गत समूह ‘डी’ को अन्तिम खेल आज हुँदैछ । मंगलबार राति पौने १२ बजे हुने अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध खेल्दैछ । दर्शकको लागि भने यो खेलको मुख्य आकर्षण भनेको अर्जेनटिनी कप्तान लियोनल मेस्सीमा र नाईजेरीयन खेलाडी अहमद मुसा हुने पक्का छ । अघिल्लो दुई खेलमा कमजोर

खेल सुरु हुनुपूर्व हरेक खेलाडीका साथ बालबालिका मैदान किन प्रवेश गराइन्छ ?

एजेन्सी – अन्तर्राष्ट्रिय र कतिपय राष्ट्रिय खेलमा समेत खेल सुरु हुनुपूर्व हरेक खेलाडीका साथ बालबालिकाले पनि मैदान प्रवेश गर्ने गर्छन् । यसरी आफ्ना देशका खेलाडीको हात समातेरै आउने यी बालबालिकाहरु राष्ट्रिय गान गाउन्जेलसम्म उनीहरुसँगै उभिएका हुन्छन् । यिनीहरुलाई ‘मस्कोट’ अर्थात शुभ संकेत पनि भनिन्छ । बास्तवमा बालबालिकालाई निर्दोषपना र सरलताको

डेनमार्क र अष्ट्रेलियाको भाग्यको फैसला आज, विक्षिप्त अर्जेन्टिनाले नाइजेरियाविरुद्ध सकेसम्मको शक्ति लाउने

रूस – रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा मंगलबार (आज) ४ खेलहरू हुँदैछन् । अष्ट्रेलिया भर्सेस पेरु आज हुने पहिलो खेलमा अष्ट्रेलिया र पेरु आमने सामने हुँदैछन् । फिस्टस्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे यी दुुई टोलीको खेल हँुदैछ । समुह सिको समुह चरणको दुवै खेलमा जित

रुस भर्सेस उरुग्वे : पहिलो हाफमा उरुग्वे २–० ले अगाडि

विश्वकप फुटबल २०१८ मा समूह चरणको अन्तिम खेलमा रुसविरुद्धको खेलको पहिलो हाफमा उरुग्वेले १–० को अग्रता बनाएको छ । खेल सुरु भएको १० औँ मिनेटमा उरुग्वेका लागि बार्सिलोना स्टार लुइस स्वारेजले फ्रिकिकमार्फत गोल गरेका हुन् । रुसका युरी गाजिन्स्किीले उरुग्वेका रोड्रिगो बेन्टान्करलाई डिबक्सबाहिर लडाएपछि उरुग्वेले फ्रिकिक पाएको थियो । स्वारेजले

उरुग्वेको वास्तविक परीक्षा रुससँग

आयोजक रुस र उरुग्वे विश्वकपको समूह ए बाट नकआउट चरणमा प्रवेश गरिसकेका छन् । समूहको यसअघिका दुवै खेलमा जित हासिल गरेको दुवै टोली समूह विजेताको छिनोफानोका लागि आज साँझ पौने ८ बजे सामारा एरिनामा भिड्दैछन् । रुसका पूर्व स्ट्राइकर आन्द्रेइ कन्चेल्स्किसले रुसी टोली अहिलेसम्मकै खराव टोलीको रुपमा टिप्पणी गरेका थिए

जापानले फर्कायाे गाेल: पहिलाे हाफ जापान १, सेनेगल १

विश्वकप फुटबल अन्तर्गत जारी आइतबारको दाेस्राे खेलमा जापानले एक गाेलकाे फर्काएकाे छ । पहिलाे हाफकाे ३४ अाैं मिनेटमा जापानका युताे नागामाेताेकाे पासमा ताकाशी इनुर्इले सुन्दर गाेल गर्दै अ‌ंकतालिकामा १-१ काे बराबरी गरेका छन् । यसैका साथ पहिलाे हाफ १-१ गाेलकाे बराबरीमा सकिएकाे छ ।

‘गट’ मेस्सीलार्इ राेनाल्डाेले व्यंग्य गरेकाे तस्वीर विश्वभरि चर्चामा

एजेन्सी – रुसमा जारी विश्वकपमा राम्रो प्रर्दशन गर्ने नसके पनि लियोनल मेस्सी मेस्सी रुपमा चिनिन्छन् । मेस्सीलाई विश्व फूटबलका सर्वेश्रेष्ठ खेलाडि मान्छन्। तर रुस विश्वकपमा भने अहिलेसम्म उनको टीम अर्जेन्टिनाका तर्फबाट जाँदू देखाउनसकेका छैनन् । स्टार भएका कारण नै विश्वकप शुरु हुनुभन्दा पहिला लियोनल मेस्सीको न्यूयोर्कको एक पत्रिकाले फोटोशूट गरेको थियो ।

लुकाकुले दिए रोनाल्डोलाई टक्कर

बेल्जियमका फरवार्ड राेमेलु लुकाकुले व्यक्तिगत गोल संख्या ४ पुर्‍याएका छन् । ट्युनिसियासँग शनिबार भएको खेलमा २ गोल गर्दै लुकाकुले याे विश्वकपमा व्यक्तिगत गोल संख्या ४ पुर्याएका हुन् । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पनि ४ गोल गरिसकेका छन् । यस्तै, स्पेनका डिएगो कोष्टा र रुसका डेनिस चेरिसेभले तीन तीन गोल गरेका छन् ।

बेल्जियम भर्सेस ट्युनिसिया: हजार्डले पनि २ गाेल गरे

विश्वकप फुटबल अन्तरगत बेल्जियम र ट्युनिसयाबीच चलिरहेकाे शनिबारकाे पहिलाे खेलकाे दाेस्राे हाफकाे सुरुवातमै बेल्जियमले एक गाेल थपेकाे छ । खेलको छैठाैं मिनेटमा पेनाल्टिमार्फत गाेल गरेर टिमलार्इ पहिलाे अग्रता दिलाएका कप्तान इडेन हजार्डले खेलकाे ५१ अाैं मिनेटमा व्यक्तिगत दाेस्राे गाेल गर्दै ४-१ काे अग्रता बनाएका छन् ।

विश्वकप २०१८: अष्ट्रेलिया पहिलो जितको खोजीमा, डेनमार्क नकआउट चरणकाे दाउमा

विश्वकप अन्तर्गत रुसको समारा एरिनामा समूह बी का अष्ट्रेलिया र डेनमार्क आमने सामने हुँदा अष्ट्रेलिया पहिलो जितको खोजीमा हुनेछ । त्यस्तै डेनमार्क लगातार दोस्रो जितसँगै नकआउट चरणमा स्थान सुरक्षित गर्ने प्रयासमा हुनेछ । सुरुवाती खेलमा फ्रान्ससँग पराजय भोगे पनि टोमी जुरिक र अष्ट्रेलिया टिम विश्वकपको नकआउट चरणमा पुग्नेमा विश्वस्त छन्