Logo

प्रदेश

भारतबाट आएर महोत्तरीमा १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरीमा भारतबाट आएर लुकेर बसेका १५ जना किशोर फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमा नाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन्। उनीहरु

आलु, प्याज र माछामा कालोबजारी गर्ने २ जना जनकपुरबाट पक्राउ

जनकपुरमा आलु, प्याज र माछामा कालोबजारी गर्ने २ जना पक्राउ परेका छन् ।कोरोना भाइरसका कारण देश नै लकडाउन भएको समयमा मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट जनकपुरधमस्थित बजार अनुगमनवगर्ने क्रममा खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा भारत विहार

वीरगञ्जमा नामावली संकलन गर्दा दुई पक्षबीच कुटाकुट, १९ जना घाइते

कोरोना भाइरसका कारण पुरै नेपाल नै लकडाउन भएकाले समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्नका लागि नामावली संकलन गर्दा कुटाकुट भएको छ ।पर्साको वीरगञ्ज महानगरपालिका–१९ स्थित बरेवा टोलमा बुधबार राहत वितरण गर्नको लागि नामावली संकलन गर्नेक्रममा टोलकै दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष सन्तोष तिवारीले बताएका छन् । उक्त कुटाकुटमा महिला

प्रदेश २ सरकारको राहत कोषमा नेपाल बैंकको ५ लाख सहयोग

प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले पाँच लाख सहयोग गरेको छ ।बैंकका जनकपुर स्थिति प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । यस अघि कोषमा कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक लगायतका संघ

प्रदेश १ मा ज्वरो देखिएपछि ठूला अस्पतालले हेरेनन्, डुलाउँदा-डुलाउँदै मृत्यु

प्रदेश १ कै सुविधासम्पन्न भनेर आफूलाई चिनाउने ठूला निजी अस्पतालको गम्भीर गल्तीका कारण पहाडी जिल्ला धनकुटाबाट उपचारका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ।विराटनगरका न्यूरो, विराट नर्सिङ होम समेतका ठूला अस्पतालले बिरामी लिन अस्वीकार गर्दै उपचार गर्न नमानेपछि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार मृत्यु भएको हो।

प्रदेश २ मा एम्बुलेन्सबाट गाँजा तस्करी : मेयर र नेकपा नेतालाई पक्रन पक्राउपुर्जी जारी

रौतहटमा एकजना नगरप्रमुख र एकजना नेकपा नगरकमिटी प्रमुखलाई गाँजा तस्करीमा संलग्न रहेको आरोपमा अदालतले पक्राउपुर्जी जारी गरेको छ । जिल्लाको दक्षिणीभेग ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ तथा नेकपा नगर कमिटी प्रमुख मोहन मेहतालाई जिल्ला अदालत मकवानपुरले अदालतले पक्राउ पुर्जी जारी गरेको हो । गत माघ ११ गते

कोरोना भाइसरको भ्रम फैलाउने झापामा पनि एक जना पक्राउ

कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो । क्वारेन्टाइन तयार सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ, जसमध्ये सबैभन्दा

भोलिदेखि धरान, पोखरा र नेपालगञ्जमा कोरोना भाइरस परीक्षण सुरु हुने

सरकारले मुलुकका तीन ठूला शहरका अस्पतालमार्फत कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ । प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा भाइरस परीक्षण गर्न लागिएको हो । बाँकेको नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरामा कोभिड–१९ भाइरस परीक्षणको सुरुवात गर्न थालिएको

कोरोना संक्रमण रोक्‍न विराटनगरमा पनि औषधि छर्किन थालियो !

विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात निर्मलीकरण अभियानको शुरुवात गरेको छ । महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी निर्मलीकरण अभियान शुरु गरेको हो ।सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायन बाट बनाइएको स्प्रे पहिलो चरणमा नगरक्षेत्रको कोशिअञ्चल अस्पताल वाट शुरुवात गरिएको छ ।नगरवासीलाई कोरोना सक्रमणवाट जोगाउन

भोलि लास उठाउनुभन्दा आज लठ्ठी उठाउनु ठीक हो भनेर हानें: उर्लाबारी मेयर (हेर्नुहोस भिडियो सहित )

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मंगलबारदेखि साताव्यापी लकडाउन घोषणा गरेको छ।तर कतिपय मानिसले अत्यावश्यक काम परेर त कतिले काम नपरी पनि लकडाउन पालना गरेका छैनन्।सरकारी पास नलिएर चलाइएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने लक डाउन उल्लंघन गरेको भन्दै सुरक्षाकर्मीले कतिपय ठाउँमा नागरिकलाई लठ्ठी हानेको, उठबस गराएको, मुर्गा