Logo

प्रदेश २

वीरगन्जमा आज देखी ९ दिनका लागि अघोषित लकडाउन

वीरगन्ज महानगरपालिकाले महानगरमा सोमबारदेखि ९ दिनका लागि अघोषित लकडाउन गरेको छ ।कोरोना संक्रमणको सन्त्रासबाट जोगिन महानगरपालिकाले चैत १८ गतेसम्मका अघोषित लकडाउन गरेको हो । यो अवधिमा आकस्मिक कार्यबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ९ दिनसम्म किराना, दुध , तरकारी , औषधीका पसल, अस्पताल , एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सेवा

प्रदेश २ मा चुनावमा जस्तै सीमा सिल

खुला सीमाका कारण नेपाललाई पनि कोरोनाको प्रभाव पर्न सक्ने भन्दै प्रदेश २ का सुरक्षा अधिकारीहरुले सीमामा ‘लकडाउन’ जतिकै सर्तकता अपनाएको छ । निर्वाचनका बेला गरिने सीमा सिलकै अवस्थामा सुरक्षाकर्मीको तैनाथी गरिएको छ । प्रदेश २ का ८ वटै जिल्ला भारतीय सीमासँग टाँसिएको छ। भारतीय सीमा क्षेत्रसँग प्रदेश २ को ४

ट्र्याक्टरको ठक्करबाटसात वर्षीय बालकको मृत्यु

प्रदेश २ सिरहाको लहान नगरपालिका–१५ मोहनपुरस्थित भित्री सडक खण्डमा ट्र्याक्टरको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ५३०० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सिरहाको सुखिपुर घर भई लहान नगरपालिका–१५ मोहनपुरस्थित मामा घर बस्दै आएका सञ्जयकुमार महतोका सात वर्षीय छोरा स्वागतको मृत्यु भएको

दुखद खबर : श्रीमान श्रीमतीको एउटै चितामा दा’हसंस्कार गरिएको

  रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वडा नंं ३ ओखरेडा नजिक दु’र्घटना हुँदा ज्यान गुमाएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मनिष विक र उनकी श्रीमति सृजना विकको शनिबार राति एउटै चितामा दा’हसंस्कार गरिएको छ ।ती दम्पत्तिलाई बागमती नदीको किनारमा एउटै चितामा दा’हसंस्कार

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित !

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै संघीय सरकारले २५ जनाभन्दा बढीको भेला नहुने आग्रह गरेसँगै प्रदेश २ सभाको बैठक स्थगित गरिएको हो ।कोरोनाको सम्भावित संक्रमणप्रति सतर्क हुँदै प्रदेशसभा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको प्रदेश २ संसद् सचिवालयले जनाएको छ । यसअघि बिहीबार बसेको

प्रदेश २ ले पाएन नाम, मधेश प्रदेश पनि अस्वीकृत !

प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा सोमबार भएको मतदान निरर्थक भएको छ । चार वटा नामका लागि मतदान भए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेन ।सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत पर्‍यो । दुई तिहाईका लागि १२

प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने प्रस्ताव पनि अस्वीकृत

प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव पनि प्रदेशसभाले अस्वीकृत गरेको छ ।सोमबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत पर्‍यो भने विपक्षमा ७९ मत खसेको छ । प्रदेश सभामा कांग्रेसको १९ जना सांसद छन्, तर ९ मत बढी परेको छ । यसअघि प्रदेशको नाम जानकी राख्ने नेपाल

प्रदेश २ को नाम ‘जानकी’ राख्ने नेकपाको प्रस्ताव बहुमतले अस्वीकृत !

प्रदेश नम्बर २ को नाम ‘जानकी’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ ।प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशको नाम जानकी राख्ने प्रस्ताव गरेको थियो । तर, नेकपाको प्रस्तावको पक्षमा ३७ मत मात्रै खसेको छ । नेकपाको प्रस्तावको विपक्षमा ७० मत खसेको छ । प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई

दु:खद खबर ! ९ जना बि’रामीमा कोरोना सं’क्रमणको लक्षण देखियो, थप उपचारको लागि पठायो, गाउँनै आ’तंकित -सबैलाई घर बाहिर ननिस्किन आग्रह !

कोरोना भा’इरस सं’क्रमण आ’शंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बि’रामीमा कोरोना सं’क्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए । केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्व’रो देखिएपछि कोरोना सं’क्रमणको

प्रदेश २ मा एक व्यक्तिलाई कोरोनाको शंका भएपछी काठमाडौं रिफर !

कोरोना भाइरस संक्रमण भएको आशंकामा धनुषाका एक बिरामीलाई काठमाडौं लगिएको छ। जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका १ का बिरामीलाई कोरोना संक्रमण भएको आशंकामा थप जाँच र परीक्षणका लागि काठमाडौं रिफर गरिएको हो।केही दिनअघि मलेसियाबाट फर्केका ती व्यक्तिलाई रुघा, खोकी र ज्वरो देखिएकाे थियो।   त्यसपछि कोरोना संक्रमण हुन सक्ने आशंकामा उनलाई धनुषाकै