Logo

प्रदेश

सर्लाहीको सिंगो गाउँमा क्यान्सर प्रकोप : ३० महिनामा २६ जनाको मृत्यु, प्रदूषित पानीले क्यान्सर भएको आशंका !

  हरिवन नगरपालिका–५ मा अढाई वर्षमा क्यान्सरका कारण २६ जनाले ज्यान गुमाएका छन् । हरिवन–५ (साविकको घुर्कौली गाविस) को सिद्धार्थ टोल, धनपति टोल, गोेले टोललगायत गाउँमा क्यान्सर प्रकोपका रूपमा फैलिएको हो । अहिले पनि गाउँमा क्यान्सरका आठजना बिरामी उपचारका क्रममा छन् । ‘आठजना क्यान्सरपीडित अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्,’ वडाध्यक्ष नागेन्द्र साहले

वर्षाको कारणले बर्दिवास–जलेश्वर सडकखण्ड अवरुद्ध !

जिल्ला सदरमुकामसँग पूर्वपश्चिम राजमार्ग जोड्ने महोत्तरीको बर्दिवास–जलेश्वर सडकमा पछिल्लो वर्षाले यातायात अवरुद्ध भएको छ । जम्मा ४२ किलोमीटर दुरीको स्तरोन्नतिको काम थालिएको सडक मङ्गलबार साँझ परेको पानीले हिलाम्य भएपछि यातायातका साधन चल्न नसकेको हो । सडकको स्तरोन्नतिका लागि माटो भर्ने क्रम चलीरहेका बेला वर्षा हुँदा चिम्ट्ययाइलो माटो हिलाम्य भएको हो

गायिका अञ्जु पन्त बाढी पीडितका लागि पर्सामा ३५ घर बनाउने तयारिमा !

अञ्जु पन्त फाउन्डेशन यतिबेला पर्सा जिल्लाको पटेर्वामा रहेको बाढी पिडितहरूको बस्ती निर्माणको तयारीमा छ। बाढीबाट पटेर्वाको दलित माझी बस्ती नै उजाडिएपछि सहयोगको अभावमा रुमलिरहेका ३५ परिवारहरूको बस्ती निर्माणका लागि ‘अञ्जु पन्त फाउन्डेशन’यतिबेला रकम संकलनमा लागेको हो। बस्ती निर्माणका लागि अनुमानित ३ करोड ५० लाख लागत लाग्ने बताईएको छ । जसका

बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियारले छानबिन गर्छ : प्रचण्ड !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्ने बताएका छन् । आइतवार मिथिला परिक्रमाको उद्घाटन गर्दै उनले उक्त विषयमा लेखा समितिमा पनि छलफल भइरहेको बताए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा आएको अडियोसँग जोडिएका हरेक विषयमा

प्रचण्डले बोके मिथिला मध्यपरिक्रमाको डोला !

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मैथिल बाहुल्य क्षेत्र धनुषामा हिन्दीमा भाषण गर्दै मिथिला क्षेत्रको डोलालाई काँधमा उठाएका छन् । मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भजन, किर्तनसहित डोला निकालिँदा प्रचण्डले केही दुरीसम्म डोलालाई बोकेका हुन् । त्यसअघि आयोजित औपचारिक कार्यक्रमलाई अध्यक्ष प्रचण्डले

हेटौंडादेखि धुलीखेलसम्म विद्युतीय बस सञ्चालनमा ल्याउँदै प्रदेश सरकार !

वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौंडा–धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौंडादेखि धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । प्रदेश सरकारले ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको जनाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतिय बसको

हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृ*त्यु !

हेटौंडा-मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृ*त्यु हुनेमा हेटौंडा–१९ सान्नानीटार निवासी ४० वर्षीय दीपक सुवेदी रहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गअन्र्तगत् सडकमा पैदल हिँडिरहेका सुवेदीलाई प्रदेश ०३–०२–१२ प ३५६८ नम्बरको मोटरसाइकलले मनहरी गाउँपालिका–६ सुनाचुरीमा मंगलबार साँझ ठक्कर दिदाँ गम्भिर घाईते भएको थिए । उनको उपचारको

तराई–मधेशको २२ वटै जिल्लामा विद्युत अन्डरग्राउण्ड गरिने !

तराई–मधेशको २२ वटै जिल्लामा विद्युत अन्डरग्राउण्ड गरिने ! प्रदेश नं. २ सहित तराई मधेशको २२ जिल्लामा विद्युत नपुगेको ठाउँमा आगामी २ वर्षभित्र विद्युतको पहुँच बढाउने दाबी बसेको प्रतिनीधि सभाको बैठकमा बोल्दै मन्त्री पुनले तराई मधेशको २२ वटा जिल्लाहरुमा विद्युत पूर्ण रुपमा पुरयाई विद्युतीय तार अन्डरग्राउण्ड गरिने बताउनुभएको छ । उहाँले

गृहजिल्ला झापा पुगे प्रधानमन्त्री ओली, सडक र पुलको उद्घाटनदेखि समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ

प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न

परदेश १ – मा फेरी टिप्परको ठ’क्करबाट २ विद्यार्थीको मृ’त्यु !

विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टि’प्परको ठ’क्करबाट २ जना मोटरसाइकलमा सवार विद्यार्थीको शनिवार मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को१ख ७३०९ नम्बरको टि’प्परले र सोही दिशातर्फ गइरहेको प्र२–०१–००१प १६०८ नम्बरको मोटरसाइकललाई महानगर स्वागतद्वारस्थित ठ’क्कर दिंँदा २ जनाको म’त्यु तथा १ जना घा’इते भएका