Logo

भिडियो

एकै दिन एक लाख कोरोना संक्रमित बढेपछि सँसारभर महामारीको झन् खतरा !

आइतबार एकै दिन एक लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित रेकर्ड भएको छ । विश्व स्वास्थ्य संगठनले दैनिक बुलेटिनमा आइतबार विश्वभर उक्त संख्यामा मानिसहरु संक्रमित भएको जनाएको हो । एकै दिन एक लाख संक्रमित बढ्दा विश्वभर कोभिड १९ भएकाहरु ४५ लाख कटेका छन् । यही रफ्तारमा वद्धि भए यसै हप्ता सँसारका

अमेरिकन आइडलको टप फाइभमा पुगे दिवेश, विजेता छान्न एकघण्टे लाइभ भोटिङ सुरु !

नेपाली मुलका दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप फाइभमा पुगेका छन् । विजेता बन्नका लागि उनलाई भोटको खाँचो छ । न्युयोर्क समय अनुशार बेलुका ८ बजे आजको शो सुरु हुनासाथ अमेरिकन आइडलको टप फाइभ घोषणा गरिएको हो । आजको भोटिंग रियल टाइम भोटिंग हो । भोटिङ सुरु भइसकेको

सारै दुखद खबर: स्पेन र इटालीभन्दा धेरै कोरोना संक्रमित ब्राजिलमा ! सेयर गरौ

कोरोना संक्रमणको आधारमा ब्राजिलले स्पेन र इटालीलाई पनि पछि पारेको छ । अब सबैभन्दा धेरै संक्रमित व्यक्तिको आधारमा ब्राजिल विश्वका देशहरुको सूचीमा चौथो नम्बरमा छ । शनिबार ब्राजिलका अधिकारीहरुले बितेको २४ घण्टामा १४ हजार ९ सय १९ जना संक्रमित फेला परेको बताएका थिए । यससँगै ब्राजिलमा कूल संक्रमित व्यक्तिहरुको संख्या

पशुपतिमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द !

कोरोना भाइरस संक्रमणको जोखिमसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द भएको छ । कोरोनाबाट पहिलो संक्रमित सिन्धुपाल्चोककी महिलाको शनिबार राति विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको थियो । त्यसपछि मेसिनलाई पूर्ण स्यानिटाइज गर्ने क्रममा प्राविधिक समस्या आएका कारण विद्युतीय शवदाह गृह बन्द भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी

भर्खरै निक्कै दुखद् खबर ! नेपालमा फेरि कोरोनाले एक जनाको मृत्यु…..(भिडियो सहित)

भर्खरै निक्कै दुखद् खबर ! नेपालमा फेरि कोरोनाले एक जनाको मृत्यु…..(भिडियो सहित)

भर्खरै नेपालमाबाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पुष्टि !

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ । बााकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो ।

भर्खरै काठमाडौं कपनकी १८ वर्षीया युवती कोरोना संक्रमित, चोक नै सिल गर्ने तयारी !

कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।

कोरोनाबाट मृत्युभएको शव उठाउन साहस गर्ने भक्तपुरे स्वयंसेवक टोलीलाई सलाम !

कोरोनाका कारण पहिलो मृत्यु भयो धुलिखेल अस्पतालमा तर त्यहाँको अस्पतालको एम्बुलेन्सले समेत त्यो लास उठाउने हिम्मत गरेन । भक्तपुरका अरूण सैंजुलगायतको टोलीले त्यस लासलाई उठाइ आर्यघाट पुर्‍याइ दियो । उनको टाेली काेराेना विरूद्ध अभियानमा २ महिनादेखि लागिरहेकाे छ । याे सरकारी टाेली हाेइन, भक्तपुर हस्पितलमा टेन्ट राखेर बसेकाे स्वयंसेवक दस्ता

नेपाली सेनाका पृतनापतिलाई नै कोरोना संक्रमण भएपछि ब्यारेक सिल…..(भिडियो सहित)

नेपाली सेनाका पृतनापतिमा कोरोना संक्रमण पुष्टि भएपछि व्यारेक सिल गरिएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण पुष्टि भएएपछि ब्यारेकलाई पूर्णरुपमा सिल गरिएको हो । पृतनापति र व्यारेकका चिकित्सकमा कोरोना संक्रमण पुष्टि  भएपछि करिब २ हजार सेना रहेको ब्यारेकलाई पूर्ण रुपमा सिल गरिएको छ । उक्त व्यारेकमा

मृतक महिलाका श्रीमान् भन्छन् : टिचिङमै रहँदा उनलाई भाइरस सरेको हुनुपर्छ !

कोरोनाका कारण मुलुकमा पहिलोपटक एक सुत्केरीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको हो । मृतक महिलाका श्रीमानले भने त्रिवि शिक्षण अस्पतालमै पत्नीलाई संक्रमण भएको हुन सक्‍ने बताए । उनले भने, ‘लकडाउनका बेला हामी घरमै बसेका थियौं । उनलाई कसरी कोरोना लाग्यो