Logo

राजनीति

प्रचण्डको परिवारलाई लक्षित गर्दै बाँस्कोटाले भने- ‘परिवार पार्टी पनि देखियो नेपालमा’

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माओवादी केन्द्रीय सदस्यमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवारका सदस्य राखेकोमा कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दाई +भाई+बा + छोरी+ससुरा+बुहारी + मनोनीत हुन बांकी ज्वांई = परिवार पार्टी पनि देखियो नेपालमा !!!। माओवादीले

मुख्यमन्त्रीबाट पदमुक्तकाे चार महिनापछि सरकारी गाडी फिर्ता गरे शेरधन राईले

प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तकाे चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभाेग गर्दै आएका राईकाे तीव्र आलाेचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् । उनले काठमाडौंमा गाडी फिर्ता गरेकाे प्रदेश १ का आर्थिक मामिला तथा योजना

जनमतपार्टीका उपाध्यक्षसहित १३ पक्राउ कार्यकर्ता गरे ट्रकमा आगजनी

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहासहित १३ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार आन्दोलनको तेस्रो दिन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरमा जनमतका उपाध्यक्ष कुशवाहासहित ९ जना र कपिलवस्तुबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । किसान आन्दोलनको क्रममा राजमार्ग बन्द गराउने क्रममा

माओवादी बन्दसत्रमा विवाद, गिरिराजमणि पोखरेलमाथि कारबाहीको माग गर्दै।

नेकपा माओवादी केन्द्रको राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्दसत्रमा विवाद भएको छ । प्रदेश दुईमा नेता गिरिराजमणि पोखरेल र उनको समूहको भूमिकामाथि प्रश्न उठाउँदै उनी लगायतमाथि कारबाहीको माग भएपछि विवाद उत्पन्न भएको हो । बुधबार कमलादीस्थित बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश २ का टोली नेता रहेका सत्यनारायण

गण्डकी प्रदेश सभा २० मिनेटलाई स्थगित

गण्डकी प्रदेश सभाको मंगलबारको बैठक नेकपा एमालेकै सांसदले अवरुद्ध गरेका छन्। प्रदेश सभा सदस्यहरुको पिसिआर परीक्षण नगरी बैठक सञ्चालन गरिएको भन्दै एमालेले विरोध जनाएको हो। अवरोधपछि प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ। बैठकको सुरुमै बोलेका एमाले सांसद्ले आधाजसो सांसद्हरुले कोरोनाको दोस्रो खोप पनि नलगाएको, कतिपय सांसद्हरु विभिन्न

समाचार छापेकै कारण पत्रकार सञ्चार गृहबाटै पक्राउ

काठमाडौं,१२ वैशाख । आईतबार समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर आईतबार दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो ।

काँग्रेस वरिष्ठ नेता पौडेलसँग चिनियाँ राजदूतको भेट

सो अवसरमा उहाँहरुबीच बिपी कोइराला र माओत्से तुङ्का पालादेखिको काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्ने बारेमा छलफल भएको थियो ।

‘नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ, कोही महान् राष्ट्रवादी होइन’ – प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन बताएका छन् । आइतबार नेकपा चितवनद्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी नभएको बताउँदै नक्सा छाप्न प्रधानमन्त्री केपी ओलीले औपचारिकता

२ घण्टा ३० मिनेट लामो छलफलपछि बालुवाटारबाट बाहिरिए ‘प्रचण्ड’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।आइतबार साँझ झन्डै साढे दुई घन्टाको छलफलपछि प्रधानमन्त्री निवास बालुवाटारबाट अध्यक्ष प्रचण्ड बाहिरीएको स्रोतले बताएको छ । आजको दुई अध्यक्षबीचको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन

रामचन्द्र पौडेलले भने– देउवालाई पनि नसमात्नुस्, पौडेललाई पनि नसमात्नुस्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । उनले देउवा वा पौडेल पक्ष कसैसँग नटासिन कार्यकर्ताहरुलाई आग्रह गरे । शनिबार बिहान काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पौडेलले भने, ‘अब चौधौं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास राम्रोसँग गरौं । ज्यादा मेरो पक्ष र तेरो