Logo

समाचार

वीरेन्द्रको पेस्तोल शोभाले नखोसेको भए इतिहास बदलिन सक्थ्यो

२०५८ जेठ १९ गते शुक्रबार राति। करिब पौनै नौ बजे। त्रिभुवन सदनस्थित खोपीबाट सैनिक कम्ब्याट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अन्धाधुन्ध फाइरिङ सुरु गरे। सुरुमा सिलिङ र पश्चिम भित्तामा। केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर शाही नातेदारसँग कुरा गर्दै आफ्ना बुबा तत्कालीन राजा

राधालाई बोक्सी भन्दै कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्षको कैद फैसला

बोक्सी आरोपमा राधा चौधरीलाई निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्षको कैद फैसला सुनाएको छ। जिल्ला न्यायधीश  पर्शुराम भट्टराईको एकल इजलासले बिहीबार चौधरीलाई दोषि ठहर गर्दै एक लाख जरिवाना भराउने गरी पाँच वर्षको कैद फैलासा सुनाएको हो। गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको दिन

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव शनिबार बिहान फेला परेको छ।रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले जानकारी दिए।नदीले बगाएर ल्याइरहेको अवस्थामा उनको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका

रणबीर र आलियाको प्रेममा दीपिका खुशी

आलिया रणबीर एकअर्कालाई डेट गरिरहेको खबरहरु सार्वजनिक भएरहेका बेला स्वंय रणबीर कपूरले यसबारेमा मुख खोलेका छन । रणबीर स्वंयमले आफू आलियाको प्रेममा रहेको कुरा बताएका छन । दुवै जना  फिल्म ‘ब्रह्मास्त्र’ को सेटमा सँगै काम गर्दा नजिकिएका थिए । रणबीरले आफू आलियासँगको प्रेममा रहेको सार्वजनिक रुपमा स्वीकार गरेसँगै एकाएक यो जोडी

भारतमा आँधीका कारण २१ को मृत्यु

  काठमाडौँ । भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । अधिकारीले शुक्रबार सो जानकारी दिएका छन् । यी दुई राज्यका कैयौँ जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी

कागजात नबाेकी गाडी चलाए मुद्दा चलाइने

डोटीमा कुनै पनि सवारी चालकले बिना कागजात सवारी चलाएमा मुद्दा चलाइने भएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी हेरम्ब शर्माले कुनै पनि सवारी चालकले अनुमतिपत्र नबोकेर सवारी चलाएमा सवारी मुद्दा चलाउने तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सवारी चालक अनुमतिपत्र नभएर पनि सवारी चलाएको धेरै पाइयो, अब

आमालाई दुर्व्यवहार गरेको रिसमा कुटपिट गरी हत्या

काभ्रेको बनेपा नगरपालिका -११ घट्टेखोलामा आमामाथि दुर्व्यवहार र धम्की दिने एक व्यक्तिलाई १८ वर्षीय छोराले कुटपिट गरी हत्या गरेका छन् । आमालाई बारम्बार घरमै आएर दुर्व्यवहार र कुटपिट गर्ने बनेपा-११ का ईश्वर थापालाई सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-३ का १८ वर्षीय वसन्त खड्काले हातखुट्टा भाँचेर हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी

अमेरिकी सेनाद्धारा एक बर्षमा पाँच सय नागरिक मारिए

  वासिङटन । अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४९९ जनाको मृत्यु भएको र १६९ जना घाइते भएका उल्लेख

अब गुगलले अमेरिकी रक्षा मन्त्रालयका लागि गुप्तचरी नगर्ने

एजेन्सी – गुगल अमेरिकाको रक्षा मन्त्रालयका लागि कृत्रिम गुप्तचरीको काम गर्ने सम्झौताबाट बाहिरिएको छ ।न्यूयोर्क टाइम्स र द इन्टरसेप्टको रिपोर्ट अनुसार गूगलले यो कदम आफ्ना कर्मचारीको विरोधपछि उठाएको हो ।गूगलको शीर्ष सूत्रको भनाई छ कि वरिष्ठ कार्यकारी अधिकारी डीएन ग्रीनले कर्मचारीसँग यो सम्झौता आगामी बर्ष मार्चमा सकिएपछि अगाडि नबढने बताएका छन्

८० बर्षका हलिउड एक्टरमाथि यौन उत्पीडिनको आरोप

एजेन्सी– एक्टर केविन स्पेसीपछि एक अर्का हलिउड एक्टरमाथि यौन उत्पीडिनको आरोप लागेको छ ।समाचारका अनुसार ८० बर्षका मार्गन फ्रीमैनमाथि आठ महिलाले शारिरीक शोषणको आरोप लगाएका छन् ।सीएनएनले ती १६ महिलासँग कुरा गरेको छ, जसले मार्गनसँग काम गरेका थिए ।यी मध्ये आठले आरोप लगाएका छन कि कामको बेला उनीहरुलाई गलत तरिकाले छोए