Logo

समाचार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाईते

पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लु ३ त १९५३ नम्बरको ट्याक्टर दुर्घटनामा परि चालक जीवन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा ट्याक्टरका सहचालक घाईते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ। दिउँसो माथागढी गाउँपालिका, झडेवातर्फ गईरहेको ट्याक्टर दिउँसो

सुन तस्करी नियन्त्रणका लागि सरकारले चीनसँग माग्यो सहयोग

सरकारले सुन तस्करी नियन्त्रणका लागि उत्तरी छिमेकी चीनसँग सहयोग मागेको छ। चीनबाट अवैध रुपमा सुन भित्र्याई भारततर्फ तस्करी भइरहेको खुलेपछि यस्तो सहयोग मागिएको हो।मंगलबार चिनियाँ राजदूत यु होङसँगको भेटमा गृहमन्त्री रामबहादुर थापाले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार भइरहेको भन्दै त्यसलाई नियन्त्रका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह

प्रधानमन्त्री ओलीको चीन भ्रमण रेल सञ्जाल विस्तारमा केन्द्रित हुने

  त्यही सहमतिलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीको चीन भ्रमणले प्राथमिकता पाउनुपर्ने नेता भट्टराईको जोड छ । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता भट्टराईले मुलुकलाई समृद्ध बनाउने लक्ष्य प्राप्तिका लागि पनि प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालमा लगानी बढाउन केन्द्रित हुनुपर्ने पनि स्पष्ट पार्नु भयो ।नेपाल–भारत प्रवुद्ध समूह (इपीजी)का सदस्य समेत

पाँच वर्षसम्म काम नगर्ने ठेकेदार पक्राउ

ठेक्का लिएको पाँच वर्षमा १० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारमाथि स्थानीय प्रशासनले कारबाही थालेको छ ।ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई पक्राउ गरेर कारबाही थालिएको हो । सोमबार साँझ मात्रै मोलुङ गाउँपालिका–१, र सुनकोशी गाउँपालिका–१०, जोड्ने मोलुङ खोलाको पक्की पुल निर्माणको ठेक्का पाएको राजेन्द्र लोकप्रिय जेभीका सब–कन्ट्रयाक्टर रवीन्द्र लामालाई प्रहरीले पक्राउ

आरजुको घरमा लुकेर बसेका यी व्यक्ति को हुन् ?

काठमाडौं – मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा खोलिएका बायोमेट्रिक संस्था सञ्चालक हुन् कैलाश खड्का । नेपाली कांग्रेसनिकट खड्काको यतिबेला भागाभाग भएको छ । करिब ५ अर्ब ठगी गरेको मुद्दा उनीलगायतलाई लागेको छ । मलेसिया जाने कामदार ठगीमा संलग्न ४८ जनालाई नेपाल प्रहरीले अघिल्लो साता एकैपटक गिरफ्तार गरेको थियो ।

प्रधानमन्त्रीले सिंहदरबारमै रोपे लिची

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन पर्ने फलफूल कुन हो ? उनका कतिपय निकट सहयोगीलाई पनि थाहा थिएन । तर मंगलबार ओलीले भने-मलाई सबैभन्दा मन पर्ने फलफूल लिची र एभोकाडो हुन् । विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने

२ बर्ष भित्र नेपाली कांग्रेस पहिलो पार्टी हुन्छ – अर्जुननरसिंह केसी

नेपाली कांग्रेसको नेतृत्वले आत्मआलोचना गर्नुपर्ने नेता अर्जुननरसिंह केसीले बताएका छन् । नेतृत्वको कारण पार्टीले निर्वाचनमा पराजय भोगेको भन्दै उने अब सभापती शेरबहादुर देउवाले आत्मआलोचना गर्नुपर्ने बताएका हुन् । विगतमा गिरिजा प्रसाद कोइरालाई समेत पार्टी सन्तुलनका लागि कडा चुनौती दिँदै आएका नेता केसीले अहिलेको नेतृत्व सच्चिन जरुरी रहेको बताए । उनले

तस्करसँग पैसा लिँदै गरेका प्रहरीको फोटो खिच्ने पत्रकार कुटिए

तस्करसंग पैसा लिँदै गरेको तस्वीर खिच्ने पत्रकार महोत्तरी प्रहरीबाट कुटिएका छन् ।नेपाल टेलिभिजनका महोत्तरी सम्वाददाता राजीव राय कुर्मीमाथि प्रहरी हवल्दार राजेन्द्रबहादुर बस्नेतले तस्करसँग पैसा लिँदै गरेको तस्वीर खिचेको भन्दै कुटपिट गरेका हुन् ।पत्रकार कुर्मीले महोत्तरीको सीमा नाका रहेको सम्सी गाउँपालिकास्थित बजार क्षेत्रमा बर्दीमै रहेका प्रहरी जवान राकेश रायले पैसा लिइरहेको

पुजा बोहरा लाई मैले गलत गरेको रहेछु भने मलाई मृत्यु दण्ड दिईयोस…(हेर्नुहोस् भिडियो)

Meuka Thapa is the founder and president of Raksha Nepal who has been into controversy due to Puja Bohara case. Menuka Thapa has been criticized when Puja Bohara did a press meet and shared that Raksha Nepal and Menuka Thapa are the culprit behind her gang rape and she was

कतारमा नेपालीलाई मृत्युदण्ड

कतारी अदालतले नेपाली नागरिक अनिल चौधरीलाई मृत्युदण्ड सुनाएको छ । महोत्तरी–१ औरही निवासी चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नियमियोको हत्या आरोपमा त्यहाँको अदालतले गोली हानी मृत्युदण्ड दिने सजाय सुनाएको हो ।नेपालीलाई मृत्युदण्डको फैसला सुनाएपछि कतारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको संयोजनमा चौधरीको जीवन रक्षाको पहल थालेको परराष्ट्र