Logo

समाज

खुसीकोखबर :रासायनिक मलमा किसानलाई भन्सार नलाग्ने, इन्डक्सन चुलोमा छुट

काठमाडौं । नेपालमा कृषि प्रयोजनमा प्रयोग हुने रासायनिक मलमा भन्सार नलाग्ने सरकारले स्पष्ट पारेको छ । भन्सार विभागका अनुसार कृषि कार्यमा प्रयोग हुने रासायनिक मलमा कुनै पनि भन्सार महसुल लाग्ने छैन ।विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो वर्ष रासायनिक मलमा भन्सार लाग्ने व्यवस्था भएको छ, तर कृषि प्रयोजनका लागि सरकारी

बिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरि आज मिति २०७७ साल जेठ १८ गते आइतबारको राशिफल पढ्नुहोस् !

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । बाणीका कारण सामान्य बादबिवादको योग रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ ।

सर्लाहीमा भारतीय समूह जबर्जस्ती नेपाल छिर्न खोजेपछि हवाई फायर

भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ ।सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको

लकडाउन जेठ ३२ सम्म, सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

    १७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ ।शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ ।

पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।मन्त्रालयकाअनुसार पछिल्लो पटक थपिएका थपिएका संक्रमित मध्ये १०९ जना कपिलवस्तुका

बिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरि आज मिति २०७७ साल जेठ १७ गते शनिबारको राशिफल पढ्नुहोस् !

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । बाणीका कारण सामान्य बादबिवादको योग रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ ।

अनन्त: बिदेशमा भएका नेपालीलाइ नेपाल फर्काउने सरकारको घोषणा, यी सुचिमा पर्ने नेपालीलाई सरकारले अब नेपाल ल्याउने !

सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदे फर्कन चाहने नेपालीलाई ल्याउने भएको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताउनुभयो । समितिले ‘नेपाल आउने नागरिकलाई ल्याउन सम्बन्धि आदेश– २०७७’ को

दुखद खबर:दुई श्रीमतीका श्रीमानसँग प्रेम सम्बन्धमा रहेकी २२ वर्षीया स्वास्थ्यकर्मी अनमी कार्कीले गरिन होटलमा देहत्याग

काठमाडौं । केही दिन देखि सामाजिक सञ्जालमा न्यायको अपिल गर्दै एक स्वास्थ्यकर्मीको तस्विर सार्वजनिक भएको छ । उनको रहस्यमय निधन भएको र त्यसको छानविन हुनुपर्ने माग राख्दै आवाज उठाइएको छ । मोरङको उर्लाबारी घर भएकी अनमी तनुजा कार्की तेह्रथुमको मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकीमा अनमीको रुपमा कार्यरत थिइन् । उनी तेह्रथुमको म्याङलुङ

एकाबिहानै पशुपतिनाथ मन्दिरको दर्शन गरि आज जेठ १६ गते शुक्रबार को राशिफल पढ्नुहोस !

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । माया प्रेममा देखिएका

शुक्रबार सन्तोषी माताको ब्रत बसेर पुजा गरे हुनेछ धनलाभ (पूजा विधिसहित)

धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् । आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको वर्त बस्ने गरिन्छ । सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष,सुख,वैभवकी माताको रुपमा पुजिन्छ । धार्मिक मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् । सन्तोषी माताले