Logo

स्वास्थ्य

सुत्नु अघि भुलेर पनि नगर्नुस यी काम, पछुताउनु पर्ला

सुन्दा समान्य लाग्ने कतिपय कुराहरुमा ख्याल नगर्दा त्यसले ठुलो असर पार्न सक्छ स्वथ शरिरका लागी आरामदायी र पर्याप्त निन्द्रा को आवश्यकता पर्दछ । अस्तव्यस्त दैनिकिले गर्दा धेरै मानिसहरुको न दिन राम्रो न रात राम्रो भइरहेको हन्छ । विभिन्न उपयोगी जानकरीहरु पस्कने क्रममा आज हामी जानकारी दिँदै छौ सुत्नु भन्दा अगाडि

२४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित थपिए

काठमाडौँ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ हालसम्म कोभिड संक्रमितको संख्या कुल तीन करोड ७३ लाख ८० हजार पुगेको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमितको ज्यान गएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पनि कोरोना संक्रमणदर बढ्दै, आज ४३५ जना संक्रमित थप

    आज नेपालमा कोरोना भाइरसका ४ सय ३५ जना संक्रमित थपिएका छन् । ६ हजार ७ सय १५ जनाको परीक्षणमा आज उक्त संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, आज २ सय ३९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट

भारतमा एकैदिन ३३ हजारभन्दा बढीलाई कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमणदर यो १.६८ प्रतिशत हो। यसअघि आइताबर २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।भारतमा ओमिक्रोन संक्रमितको संख्या १७ सय पुगेको

नेपालमा थप ३ सय ८३ जनामा कोरोना संक्रमण

आज नेपालमा कोरोना भाइरसका ३ सय ८३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ७ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ सय ५२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १२ हजार २ सय १० जना

सर्लाहीका अस्पतालमा काेराेनासँग मिल्दाेजुल्दाे लक्षण भएका बिरामीकाे चाप बढ्याे: जनस्वास्थ्य अधिकृत सत्यनारायण

सर्लाही – सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, टाउको दुख्ने र छाती दुख्ने लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप निकै बढेको जनस्वास्थ्य अधिकृत सत्यनारायण

पछिल्लो २४ घण्टामा थप ७,४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु !

पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस

दुखद खबर: काेराेना सङ्क्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु !

बाँकेमा काेराेना सङ्क्रमणबाट थप ८ जनाको ज्यान गएकाे छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार काेराेना सङ्क्रमणबाट खजुरा-७ की ३२ वर्षीया महिला, खजुरा-२ का ३२ वर्षीय पुरुष, नेपालगञ्ज-१ का ६६ वर्षीय पुरुष, ३ का ५१ वर्षीय पुरुष, बर्दिया बढैयाताल-८ का ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा हिजाे राति ज्यान गएकाे हाे

कोरोना संक्रमण बाट बाँकेमा अस्पताल भर्ना भएका ४ जना को मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका थप ४ कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ३ र १ बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज जानकारी दिए । उनका अनुसार यही वैशाख १४ गते भर्ना भएका बैजनाथ गाउँपालिका–२ बाँके निवासी २० वर्षीय पुरुष र १७

झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि, अस्पलता भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनीको निकट स्रोतले जनायो । खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।